२२ उपसचिव र २३ अधिकृतको सरुवा, ४२ जनालाई स्थानीय तहमा खटाइयो

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

भूमि व्यवस्था,सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ जना उपसचिव र २३ अधिकृतको सरुवा गरेको छ। सरुवा भएका ४५ मध्ये ४२ जनालाई स्थानीय तहको प्रशासकीय अधिकृतमा खटाइएको छ। 

मन्त्रालयस्तरको निर्णयबाट गृह मन्त्रालयलगायत उपत्यकामा कार्यरत उपसचिव तथा अधिकृतलाई स्थानीय तहमा खटाइएको छ। 

सरुवा सूचीः

सुझावित समाचार