नामिबियाले टस जित्यो, नेपालले पहिले ब्याटिङ गर्ने

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

आइसिसी विश्वकप लिग– २ अन्तर्गत नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। नेदरल्यान्ड्समा नामिबियाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो।

नेपालले पछिल्लो दुई खेलमा नामिबियासँग हार व्यहोरेको थियो। समग्र एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले नामिबियाविरुद्ध आठ भेटमा पाँचमा हार र दुईमा जित निकालेको छ ।

सुझावित समाचार