विष्णु पौडेललाई थप तीन दिन थुनामा राख्न अनुमति

सोमबार, १५ असार, २०८३
डिजिटल संस्करण

सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ। पौडेल एक साताअघि पक्राउ परेका थिए। 

अनुसन्धान बाँकी रहेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएको हो। 

सुझावित समाचार