प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
सरकारका नियमित एजेन्डासहित बसेको बैठकमा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यसैबिच, मन्त्रिपरिषद्का अधिकांश मन्त्री सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका छन्।