जेन–जी आन्दोलनका क्रममा गत वर्ष आगजनी र तोडफोड भएको भैँसेपाटीस्थित मन्त्रीनिवास पुनर्निर्माण कार्य भइरहेको छ। गत भदौ २४ गते प्रदर्शनकारीले मन्त्री क्वाटरमा आगजनी गरेका थिए।
निर्माण भई सञ्चालनमा आएको एक वर्षमा नै आन्दोलनका कारण मन्त्रीनिवासमा क्षति पुग्यो। अहिले धमाधम पुनर्निर्माण कार्य जारी छ।
हेर्नुहाेस् तस्बिरहरू :
2026-06-18-07-35-45.jpeg)
2026-06-18-07-35-38.jpeg)
2026-06-18-07-35-31.jpeg)
2026-06-18-07-35-20.jpeg)
2026-06-18-07-35-14.jpeg)
2026-06-18-07-35-06.jpeg)
2026-06-18-07-35-01.jpeg)
2026-06-18-07-34-53.jpeg)