सडकका खाल्डाखुल्डी पुर्न साढे २८ अर्ब विनियोजन

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

सरकारले सडकको राष्ट्रव्यापी मर्मतसम्भार अभियान सञ्चालन गर्ने भएको छ। यसका लागि सरकारले २८ अर्ब ५२ करोड विनियोजन गर्ने जनाएको छ।

‘आगामी आर्थिक वर्षदेखि काठमाडौंसहित प्रमुख सहरी सडकको नियमित मर्मतसम्भार गरी धुलोमुक्त एवं खाल्डाखुल्डीमुक्त बनाउनेछौंँ,’ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने।

सुझावित समाचार