विद्यत् प्राधिकरण पुनर्संरचना हुने

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरण पुनर्संरचना हुने भएको छ। शुक्रबार संसदमा आगामी आव ०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो व्यवस्था गरिएको बताए।

यसैगरी, नेपाल टेलिकममा सरकारको ६६ प्रतिशत राखी पुससम्म जनस्तरमा बिक्री गर्ने अर्थमन्त्री वाग्लेले जानकारी दिए। प्राप्त रकम नेपालमा टेक हब निर्माणमा उपयोग गर्ने सरकारको घोषणा छ।

सुझावित समाचार