प्रतिनिधिसभा संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलले आज पनि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) खोज्दै संसद् अवरोध गरेका छन् । प्रधानमन्त्री शाह संसदमा उपस्थित नभएसम्म सदन चल्न नदिने चेतावनी दिँदै कार्यसूचीमा प्रवेश गर्नुअगाडि विपक्षी दलहरूले उठेर विरोध गरिरहेका छन् ।
विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म सदन चल्न नदिने बताएका छन् ।