पुनर्निर्माणका लागि सम्याइयो टुँडिखेल (फोटोफिचर)

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

कतै माटोका ठुलाठुला ढिस्का त कतै फोहोरका थुप्राले कुरूप बनेको टुँडिखेलको सहिदगेटपट्टिको भाग सम्याइएको छ । केही समयअघि प्रधानसेनापति पूर्णचन्द्र थापाले टुँडिखेल पुनर्निर्माण गर्ने जनाएका थिए । अहिले माटाे सम्याउने काम सकिएको छ । माटो सम्याएपछि देखिएको ड्रोन तस्बिर :

सुझावित समाचार