सभामुख डोलप्रसाद अर्यालले सांसद गणेश पराजुलीले संसदमा बोलेको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमार्फत उनले यस्तो निर्देशन दिएका हुन् । सांसद पराजुलीले २९ गतेको संसद् बैठकमा बोल्ने क्रममा भरौटेहरू र यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो गरीजस्ता शब्द बाेलेकाे भन्दै हटाउन सभामुखले निर्देशन दिएका हुन् ।