सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह बुधबारको संसद् बैठकमा उपस्थित नभएपछि संसदमा हंगामा भएको छ। जवाफ दिन जब अर्थमन्त्री स्वर्णिम वाग्ले गए तब विपक्षी दलले आफ्नो ठाउँबाट उठेर विरोध जनाए। विरोध मात्रै गरेनन् संसद् नै अवरुद्ध गरे र अन्ततः सभामुखले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरे।
हेरौँ तस्बिरहरू :








