राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबिच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
 

सुझावित समाचार