शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु, एसइई समीक्षा र नीतिगत छलफल हुने

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ। समितिको यो तेस्रो  बैठक हो। बैठकमा शिक्षामन्त्री सस्मित पोखरेल पनि सहभागी छन्।

आजको बैठकमा एसइई समीक्षा र नीतिगत छलफल हुने बताइएको छ ।
 

सुझावित समाचार