भूमिहीन सुकुमवासीको दीर्घकालीन व्यवस्थापन गरिने

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले भूमहिन सुकुमवासीलाई दीर्घकालीन सुरक्षित बसोबासको व्यवस्था गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारको सुकुमवासी व्यवस्थापनसम्बन्धी आगामी योजना वाचन गरेका हुन् ।

नीति तथा कार्यक्रममा भूमिहीन सुकुमवासी तथा असुरक्षित बसोबासलाई सुरक्षित र दीर्घकालीन बसोबासको व्यवस्था गरिने उल्लेख छ ।
 

सुझावित समाचार