प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठक अहिले बिहान १०:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने जनाइएको छ । संसद्को बर्खे अधिवेशन आजबाट सुरु हुँदै छ ।
बैठक अधिवेशन र अन्य समसामयिक विषयमा छलफल केन्द्रित हुने जनाइएको छ ।