चाेरी भएका ६५ माेटरसाइकल ट्राफिकद्वारा खाेजी गरी सवारीधनीलाई हस्तान्तरण

आइतबार, २७ बैशाख, २०८३
डिजिटल संस्करण

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानबाट चाेरी भएका ६५ वटा माेटरसाइकल सवारीधनीलाई हस्तान्तरण गरेकाे छ ।

आइतबार ट्राफिक मुख्यालय बग्गीखानामा आयाेजित समाराेहमा कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले सवारीधनीलाई माेटरसाइकलकाे कागजपत्र हस्तान्तरण गरेका हुन् ।

माेटरसाइकल हस्तान्तरण गर्दै एसएसपी अधिकारीले जिपिएस जडान गर्न, लक सिस्टम बलियाे राख्न र सुरक्षित स्थानमा पार्किङ गर्न अनुराेध गरेका थिए । ट्राफिकले खाेजेर बुझाएकाे बाइकमा ३३ लाखसम्म मूल्य पर्ने माेटरसाइकल थियाे ।

सुझावित समाचार