कस्ता मान्छे रास्वपाको उम्मेदवार हुन पाउने ?

आइतबार, २० बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बन्ने व्यक्तिले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनुपर्ने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले  स्थानीय तहको निर्वाचनमा उम्मेदवारका लागि यस्तो योग्यता निर्धारण गरेको हो ।  

उम्मेदवारका आकांक्षी धेरै हुने भएपछि छनोटमा सहज बनाउन क्यान्डिडेट क्लब बनाएको  प्रवक्ता मनीष झाले जानकारी दिए । 

सुझावित समाचार