सरकारले मनोहरा खोलास्थित सुकुमवासी बस्ती भत्काउन सुरु गरेको छ। ठुलो संख्यामा सुरक्षाकर्मी खटाएर डोजरले संरचनाहरू भत्काइरहेको छ।
सरकारले विगतका तथ्यांक र अहिलेको ‘स्क्रिनिङ’पछि वास्तविक सुकुमवासी पहिचान गरेर उनीहरूलाई दीर्घकालीन बसोबास मिलाउने योजना बनाएको छ ।
शनिबार थापाथली र गैरीगाउँको सुकुमवासी बस्तीमा डाेजर चलेकाे थियो।
हेर्नुस् तस्बिरहरू :
2026-04-26-02-21-19.jpeg)
2026-04-26-02-21-14.jpeg)
2026-04-26-02-21-07.jpeg)
2026-04-26-02-21-02.jpeg)
2026-04-26-02-20-57.jpeg)
2026-04-26-02-20-51.jpeg)
2026-04-26-02-20-41.jpeg)
2026-04-26-02-20-36.jpeg)
2026-04-26-02-20-28.jpeg)
2026-04-26-02-20-23.jpeg)
2026-04-26-02-20-16.jpeg)