प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्यत्र नसार्ने मन्त्रिपरिषद्को निर्णय

बिहिबार, १० बैशाख, २०८३
डिजिटल संस्करण

बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले काठमाडौंको महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्यत्र नसार्ने निर्णय गरेको छ।

०७५ साल भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान सार्ने निर्णय गरे पनि कार्यान्वयन नभएको निर्णयलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले यथावत् राख्ने निर्णय गरेको हो । प्रतिष्ठानमा रहेकाे एक सय १४ रोपनी तीन आना जग्गा  राष्ट्रपति कार्यालयकाे नाममा हस्तान्तरण गर्ने निर्णय भएको थियो । 

सुझावित समाचार