रिट खारेजपछि पूर्णबहादुर खड्काले बोलाए पूर्वपदाधिकारी र केन्द्रीय सदस्य

शनिबार, ५ बैशाख, २०८३
डिजिटल संस्करण

शुक्रबार सर्वाेच्च अदालतले १५ औँ विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वलाई वैधानिकता दिँदै देउवा पक्षीय समूहको रिट खारेज गरिदिएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यलाई छलफलका लागि बोलाएका छन्।

रिट खारेजसँगै आगामी दिनमा चाल्ने कदमबारे छलफल गर्न खड्काले १४ औँ महाधिवेशनका पदाधिकारी र केन्द्रीय सदस्यलाई छलफलका लागि बोलाएका हुन्। बैठक गोल्फुटारस्थित खड्काको घरमा बस्ने जनाइएको छ। 

सुझावित समाचार