नेपाली कांग्रेसको विवादमा सर्वाेच्च अदालतले गगन थापा पक्षलाई मान्यता दिएको छ। विधानअनुसार नै विशेष महाधिवेशन भएको ठहर गर्दै सर्वाेच्चले देउवा पक्षले दिएको रिट खारेज गरेको हो।
न्यायाधीशहरू सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले निर्वाचन आयोगको निर्णयलाई समेत सदर गरेको हो । निवेदन जिकिरको औचित्य समाप्त भएकाले रिट खारेजको फैसला भएको सर्वाेच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए।





