मन्त्रिपरिषद् बैठक बस्दै

बुधबार, २ बैशाख, २०८३
डिजिटल संस्करण

आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

अपराह्न ४ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको सरकारका प्रवक्ताको सचिवालयले जनाएको छ। 

सुझावित समाचार