नयाँ वर्षमा वसन्तपुर क्षेत्रमा पुगेका आन्तरिक पर्यटक (तस्बिरहरू)

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण

नयाँ वर्षको दिन वसन्तपुर क्षेत्रमा आन्तरिक पर्यटकहरूको भिड लाागेको छ । पछिल्लो समय वसन्तपुर क्षेत्र अवलोकन गर्न  घुम्न जानेहरूका कारण यस क्षेत्रमा ठुलो भिडभाड बढ्ने गरेकाे छ । 

सुझावित समाचार