सभामुखका लागि डिपी अर्यालको उम्मेदवारी

शुक्रबार, २० चैत, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज बिहान ११ बजे  उम्मेदवारी दर्ता गराएका हुन् । 

अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनील लम्साल रहेका छन् । 

सुझावित समाचार