रास्वपा सभापति लामिछाने तारिख लिन पर्सा जिल्ला अदालतमा

बुधबार, १८ चैत, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पर्सा जिल्ला अदालतमा हाजिर भएका छन् ।

बुधबार बिहान अदालतमा उपस्थित भई निर्धारित म्याद बुझ्ने कार्यक्रमअनुसार उनी काठमाडौंबाट बाराको सिमरा हुँदै  पर्सा जिल्ला अदालत आइपुगेका हुन्।

सुझावित समाचार