रास्वपा सभापति लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबिच भेटवार्ता

मंगलबार, १७ चैत, २०८२
डिजिटल संस्करण

रास्वपा सभापति  रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबिच भेटवार्ता भएको छ। लामिछानेको निजी निवास बुढानीलकण्ठमा भेटवार्ता भएको हो । वर्तमान राजनीति, मधेशको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएको जनाइएको छ । 

पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुवै पक्ष एकमत भएको लामिछानेको सचिवालयले जानकारी दिएको छ । 
 

सुझावित समाचार