नेपाली कांग्रेसको आन्तरिक विवाद झन्–झन् बढ्दै गएको छ। निर्वाचनमा अनपेक्षित हार खाएकै वेला शेरबहादुर देउवा–शेखर कोइराला समूहले सोमबार धुम्बाराहीमा कार्यक्रम आयोजना गरेको छ।
देउवा–कोइराला समूहले नवनिर्वाचित पार्टीका सांसदहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन्। कांग्रेसको आधिकारिकता विवाद अझै सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ।
हेर्नुस् तस्बिरहरू :
2026-03-30-04-08-10.jpeg)
2026-03-30-04-08-05.jpeg)
2026-03-30-04-08-00.jpeg)
2026-03-30-04-07-54.jpeg)
2026-03-30-04-07-49.jpeg)
2026-03-30-04-07-41.jpeg)
2026-03-30-04-07-33.jpeg)