भृकुटीमण्डपमा चलिरहेको २७ औँ फ्लोरा एक्स्पोको अन्तिम दिन आज पनि मानिसहरूको भिड छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने मूल नाराका साथ यो संस्करणको प्रदर्शनी आयोजना गरिएको छ ।
बिहीबारदेखि सुरू भएको एक्स्पो आज अन्तिम दिन हो।
तस्बिरहरू :





