ठमेलमा होटेल चलाउने चिनियाँ नागरिक हुन्डीको १० लाखसहित पक्राउ

मंगलबार, ३ चैत, २०८२
डिजिटल संस्करण

ठमेलमा होटेल व्यवसाय गर्ने चिनियाँ नागरिक हुन्डीको १० लाख रुपैयाँसहित पक्राउ परेका छन्। ५३ वर्षीय तान जियाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो। 

उनी ज्याठामा होटेल चलाउँदै आएका छन्। होटेलको आवरणमा अवैध आर्थिक कारोबार गर्दै आएको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। 

सुझावित समाचार