समानुपातिकतर्फ एक करोड मतगणना सकियो, कसले कति पाए ?

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले समानुपातिकतर्फ एक करोड मतगणना गरेको छ। निर्वाचनमा एक करोड नौ लाख मत खसेको थियो। त्यसमध्ये करिब चार प्रतिशत बदर भएकाले अब करिब पाँच लाख मात्र मत गन्न बाँकी छ। 

हालसम्मको नतिजाअनुसार रास्वपा ४८ प्रतिशतकै हाराहारी छ। एक करोड १० हजार ४२० मा रास्वपाले ४८ लाख १४ हजार ५४२ मत पाएको छ। 

कसले कति पाए? 

सुझावित समाचार