पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्चस्तरमा पुगेको छ। दिनभर घाम राम्रोसँग नपर्नु, धुलो र वायुमण्डलमा रहेको फोहोरका कणहरू सतहमा बढी जम्मा हुनु मुख्य कारण बनेको छ। यसले सहरको वायु गुणस्तरलाई अस्वस्थकर बनाएको छ र स्थानीय बासिन्दाहरूमा स्वास्थ्यसम्बन्धी चिन्ता बढाएको छ।
तस्बिरहरू








