प्रधानमन्त्री कार्यालय पुग्यो कार्की आयोगको प्रतिवेदन (तस्बिरहरू)

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन आयोग प्रतिवेदन लिएर सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेकाे छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सिंहदरबार पुगेको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई उक्त प्रतिवेदन बुझाउनेछ । 

सुझावित समाचार