समानुपातिकमा रास्वपालाई ५१ प्रतिशत मत

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५० प्रतिशतभन्दा धेरै मत पाउने देखिएको छ। १२ लाख ८२ हजार २३ मत गणना हुँदा रास्वपाले ६ लाख ६० हजार ९०९ मत पाएको छ। 

त्यस्तै, कांग्रेसले दुई लाख १८ हजार ७७४ तथा एमालेले एक लाख ७३ हजार ६०३ मत ल्याएका छन्।

समानुपातिक मत अपडेट
गणना भएको मत : १२,८२,०२३


रास्वपा : ६,६०,९०९ (५१.५५ प्रतिशत)
कांग्रेस : २,१८,७७४ (१७.०६ प्रतिशत)
एमाले : १,७३,६०३(१३.५४ प्रतिशत)
नेकपा : ८४,६८२(६.६० प्रतिशत)
राप्रपा : ४६,७२७ (३.६४)
श्रम संस्कृति : २२,४४८ (१.७५ प्रतिशत)
 

सुझावित समाचार