दाङ २ मा शंकर पोखरेललाई हराउँदै रास्वपाका आचार्य फराकिलो मतान्तरले विजयी

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

दाङ क्षेत्र नं.२ बाट एमाले महासचिब शंकर पोखरेललाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन कुमार आचार्य विजयी भएका छन्। आचार्यले  २८ हजार दुईसय ७५ मतान्तरले महासचिब पोखरेललाई हराएका हुन् ।

आचार्यले ४३ हजार पाँचसय ७५ मत ल्याएका छन्, भने पोखरेलले १५ हजार २ सय ८२ मत मत ल्याएर विजयी भएका हुन् । त्यस्तै काँग्रेसका किरण किशोर घिमिरेले ११ हजार २ सय ७७ मत, नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले ७ हजार ८१ मत ल्याएका छन् ।

 

सुझावित समाचार