बैतडीमा मतगणना सुरु

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

बैतडीमा मतगणना सुरु भएको छ। सिगास गाउँपालिका– ८, लेकलुपुण मतदानस्थलको क र ख केन्द्रमा दिउँसो २ बजेबाट मतगणना सुरु गरिएको हो।

बैतडीमा ७३ हजार १४८ मत खसेको छ। कुल एक लाख ५६ हजार ३७२ मतदातामध्ये ४६.७८ प्रतिशत मत खसेको हो।

सुझावित समाचार