भक्तपुर क्षेत्र नम्बर १ मा पनि रास्वपाले अग्रता लिएको छ। प्रारम्भिक मतपरिणामअनुसास रास्वपाका रुकेश रञ्जितले तीन हजार ८८४ मत ल्याउँदा नेमकिपामा प्रेम सुवालको दुई हजार १३३ मत छ भने नेपाली कांग्रेसका किरण न्यौपानेको ६०५ मत छ।
काठमाडौं उपत्यकामा ललितपुरको क्षेत्र नम्बर १ बाहेक सबै ठाउँमा रास्वपाको अग्रता छ।