महोत्तरीका चारवटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा रातिदेखि मतगणना सुरु भएको छ । अन्य तीनवटा क्षेत्रमा सर्वदलीय बैठक बस्ने क्रममा छ । बैठक सक्नेबित्तिकै केही समयमा मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तो छ क्षेत्र नं. १ काे अपडेट
सूर्य : ७०३
रुख : ५१७
तारा : १,६२०
घन्टी : ३,५४७