ललितपुरमा एक लाख ८३ हजार मत खस्यो

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

ललितपुरकै तीनै निर्वाचन क्षेत्रमा मतपेटिका संकलन थालिएको छ। संकलन सकिएपछि मतगणना थालिने निर्वाचन कार्यालयले जनाएको छ। 
जिल्लामा एक लाख ८३ हजार एक सय ८३  मत खसेको छ।  जुन ६८.०३ प्रतिशत हो। 

जम्मा खसेको मत : १८३९९६
महिला : ९१८३१
पुरुष :९२१६७
 प्रतिशत :६८.०३%
 
क्षेत्र नं १ 
जम्माः ५२६३२
महिलाः २५७४१
पुरूषः २६८९१

क्षेत्र नं २ 
जम्माः ६१९७५
महिलाः ३१०३५
पुरुषः ३०९४०
 

क्षेत्र नं ३
जम्माः ६९३९१
महिलाः ३५०५५
पुरूषः ३४३३६ 
 

सुझावित समाचार