एमाले महासचिव शंकर पोखरेलले गरे मतदान

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

एमाले महासचिव शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका– १९ स्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गरेका छन् ।
उनी दाङ २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् ।

सुझावित समाचार