जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थलमा भेला भएर फागुपूर्णिमा पर्व नमनाउन आग्रह गरे पनि काठमाडौंको वसन्तपुरमा ठुलो संख्यामा मानिसहरू भेला भएका छन्।
प्रशासनले आसन्न निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सार्वजनिक स्थलमा भेला भएर पर्व नमनाउन आग्रह गरेको थियो। अघिल्ला वर्षहरूको भन्दा कम भए पनि ठुलो संख्यामा मानिसहरू जम्मा भएका छन्।
हेर्नुस् तस्बिरहरू :
2026-03-02-05-09-27.jpeg)
2026-03-02-05-09-22.jpeg)
2026-03-02-05-09-17.jpeg)
2026-03-02-05-09-11.jpeg)
2026-03-02-05-09-06.jpeg)
2026-03-02-05-09-00.jpeg)
2026-03-02-05-08-55.jpeg)
2026-03-02-05-08-49.jpeg)
2026-03-02-05-08-45.jpeg)
2026-03-02-05-08-39.jpeg)
2026-03-02-05-08-34.jpeg)
2026-03-02-05-08-29.jpeg)
2026-03-02-05-08-23.jpeg)
2026-03-02-05-08-17.jpeg)