प्रधानमन्त्रीले देशवासीकाे नाममा सम्बोधन गर्ने

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले देशवासीको नाममा सम्बोधन गर्ने भएकी छिन् ।

सोमबार १२ बजेर १५ मिनेटमा उनले नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत देशवासीलाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । 

सुझावित समाचार