काठमाडौं उपत्यकामा रास्वपाको चुनावी प्रचार-प्रसार अभियान (तस्बिरहरू)

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं उपत्यकामा बिहानैबाट चुनावी प्रचार-प्रसार अभियान सुरु गरेको छ। चुनावी अभियानमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह बालेनलगायत नेता एवं कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ। दुवै नेताहरूले पशुपतिनाथ मन्दिरको दर्शन गरेर प्रचार अभियान सुरु गरेका हुन् ।

हेर्नुहोस् केही तस्बिरहरू ः

See More On

सुझावित समाचार