यसपालि म घन्टी होः लेखक बुद्धिसागर

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

कवि तथा उपन्यासकार बुद्धिसागरले यसपटकको निर्वाचनमा आफूले घन्टी(रास्वपा)लाई समर्थन गर्ने बताएका छन्। पाँच वर्षमा कुनै गल्ती गरे सबैभन्दा अघि आफूले नै लेख्ने भन्दै यसपटक उसलाई मौका दिनुपर्ने उनको आशय छ। 

उनले फेसबुकमा लेखेका छन्– 

हो !!! 
म यसपालि घण्टी हो ! 
यदि पाँच वर्षमा केही गल्ती गरेछ भने सबैभन्दा अघि लेख्ने पनि मै हुनेछु। 
तर – यसपालि म घण्टी हो।

सुझावित समाचार