नेपाली कांग्रेसको १० बुँदे ‘भिजन’ सार्वजनिक

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसले आफ्नो १०बुँदे भिजन सार्वजनिक गरेको छ। जनकपुरमा बुधबार आयोजित प्रतिज्ञा-सभामा कांग्रेसले भिजन सार्वजनिक गरेको हो। यसलाई कांग्रेसले देश बदल्ने १० संकल्प भनेको छ। 

कांग्रेसले विस्तृत प्रतिज्ञा-पत्र भने बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहबाट सार्वजनिक गरिने उपसभापति विश्वप्रकाश शर्माले बताए।  

यस्तो छ कांग्रेसको १० बुँदे भिजनः 

सुझावित समाचार