नेपाल र स्कटल्यान्डबिचको खेल हेर्न वानखेडे स्टेडियम पुगेका नेपाली समर्थक (फोटोफिचर)

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

विश्वकै ब्रान्डिङ सहरमा अहिले १०औँ आइसिसी टी–२० विश्वकप चलिरहेको छ। आइसिसीले नेपालको सबै खेल वानखेडे रंगशालामा राखेको कारण पनि अहिले वानखेडे रंगशाला र नजिकै रहेको मरिन ड्राइभ एक किसिमले नेपाली समर्थकमय बनेको छ। 

आज भइरहेको नेपाल र स्कटल्यान्डबिचको खेल हेर्न पुगेका दर्शकले वानखेडे स्टेडियम नेपाली समर्थकमय बनेको छ। 

सुझावित समाचार