लगातार तीन खेलमा पराजित भएपछि नेपालको आइसिसी टी–२० विश्वकप २०२६ को सुपर ८ मा पुग्ने सम्भावना सकिएको छ। आइतबार नेपाललाई नौ विकेटले हराउँदै दुईपटकको च्याम्पियन वेस्ट इन्डिज सुपर ८ मा प्रवेश गरेको छ।
वानखेडे रंगशालमा नेपालले आठ विकेट गुमाएर दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.३ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको हो।
हेर्नुस् तस्बिरहरू :
2026-02-15-03-37-51.jpeg)
2026-02-15-03-33-07.jpeg)
2026-02-15-03-36-16.jpeg)
2026-02-15-03-37-19.jpeg)
2026-02-15-03-37-29.jpeg)
2026-02-15-03-37-36.jpeg)
2026-02-15-03-33-13.jpeg)
2026-02-15-03-37-43.jpeg)
2026-02-15-03-33-20.jpeg)