वेस्ट इन्डिजविरुद्ध नेपालको कमजोर ब्याटिङ

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण
वेस्ट इन्डिजविरुद्ध नेपालको कमजोर ब्याटिङ

तस्बिरः अमुल थापा

आइसिसी टी–२० विश्वकपको तेस्रो खेलमा नेपालले कमजोर सुरुवात गरेको छ। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १० ओभरमा चार विकेट गुमाएर ४२ जम्मा रन जोडेको छ। 

नेपालले कुशल भुर्तेललाई पहिलो ओभरमै एक रनमा गुमाएको थियो। त्यस्तै, आशिफ शेख ११, रोहित पौडेल पाँच र आरिफ सेख दुई रनमै आउट भएका हुन्। 

सुझावित समाचार