त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडि सुरक्षा व्यवस्था कडा (फोटोफिचर)

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडि सुरक्षा व्यवस्था कडा पारिएको छ। राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको लागि मानिसहरू भेला गर्ने भनेपछि  सुरक्षा व्यवस्था कडा पारिएकाे हो । प्रदर्शनको क्रममा उच्छृङ्खल गतिविधि हुन सक्ने आकलन गरेर प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको जनाइएको छ । 
तस्बिरहरू 

सुझावित समाचार