बालेन आज नुवाकोट, धादिङ र गोरखा जाने

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी भेटघाटमा आज तीन जिल्ला पुग्ने भएका छन्। उनी नुवाकोट, धादिङ र गोरखा जाने तय भएको छ। 

रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार रहेका बालेन देशव्यापी भ्रमणमा छन्। 

सुझावित समाचार