आइसिसी टी–२० विश्वकपमा इटालीविरुद्ध खराब ब्याटिङ गरेको नेपालले बलिङमा पनि खराब सुरुवात गरेको छ।
मुम्बईस्थित बानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा अलआउट हुँदा मात्र १२३ रन बनाउन सक्यो। यद्यपि, बानखेडेमा ठुलो संख्यामा नेपाली दर्शक उपस्थित छन्।
हेर्नुस् तस्बिरहरू :
2026-02-12-05-29-26.jpeg)
2026-02-12-05-27-55.jpeg)
2026-02-12-05-29-34.jpeg)
2026-02-12-05-27-48.jpeg)
2026-02-12-05-27-26.jpeg)
2026-02-12-05-26-23.jpeg)